वि.सं:
नेपाल संवत: ११४६ चौलागा पारु - १६
सबै नागरिकलाई सुलभ, सस्तो तथा गुणस्तरीय आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गर्ने
आयुर्वेदमा आधारित रोग निवारण तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने
सुरक्षित र प्रभावकारी जडीबुटीजन्य औषधिको उपलब्धता सुनिश्चित गर्ने
परम्परागत आयुर्वेद र आधुनिक स्वास्थ्य प्रणालीबीच समन्वय तथा एकीकरण प्रवर्द्धन गर्ने
समुदायमा प्राकृतिक उपचार तथा रोग प्रतिरोधबारे जनचेतना अभिवृद्धि गर्ने
समग्र रूपमा जनताको स्वास्थ्य स्तर सुधार गर्ने
बिरामीमैत्री, प्रभावकारी र प्रमाणमा आधारित आयुर्वेदिक उपचार सेवा प्रदान गर्ने
शरीर, मन र जीवनशैलीको सन्तुलनमा आधारित समग्र (Holistic) स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने
पञ्चकर्म तथा अन्य आयुर्वेदिक उपचार विधिहरूको सुदृढीकरण गर्ने
विशेष गरी ग्रामीण तथा पिछडिएका समुदायमा समान र न्यायोचित स्वास्थ्य सेवा सुनिश्चित गर्ने
आयुर्वेदिक ज्ञान, सीप र परम्पराको संरक्षण तथा विकास गर्ने
स्वास्थ्य शिक्षा, जनचेतना तथा समुदायस्तरीय कार्यक्रम सञ्चालन गर्ने